२५ बैशाख २०८१, मंगलबार

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


शव फेला

खोटाङ । खोटाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो ।

पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै सोही ट्रयाक्टरमा मजदुरीको गर्दै आएका विक चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !