६ जेष्ठ २०८१, आइतबार

Tag: ट्याक्टरबाट खसेर

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो । पल्टिएको ट्रयाक्टरबाट जमिनमा