२२ बैशाख २०८१, शनिबार

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


दुर्घटना

कञ्चनपुर । कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से ७ प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भीमदत्त नगरपालिका-३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !