१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद्

सरकारद्वारा भोलि घरघरमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ, बैशाख २४ । नेपाल सरकारले भोलि बिहीबार बेलुका घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ