२५ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद् हेरफेरबारे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै


meeting

४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको बेला केहि दिन यता मन्त्री हेरफेरको विषयमा केन्द्रित छन् । तर आज भने मन्त्री हेरफेरको अन्तिम छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ ।

केहि मन्त्रीहरुलाई बिदाइ गर्न र नँया मन्त्री चयनको अन्तिम निर्णय गर्नको लागि प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको छ । ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !