७ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद्

द्वन्द्वरत समूहसँग वार्ता गर्न समिति गठन

९ भदाै, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको विषयलाई लिएर ‘केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउने खोजेको‘ सरकारले ठहर गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। उनले