१५ बैशाख २०८१, शनिबार

Tag: प्रा. डा. जागेश्वर गौतम

नेपालमा संक्रमितको संख्या ९८ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ४३६४ संक्रमित

काठमाडौँ, असोज २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४३६४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा