२६ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १३२४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४७६ संक्रमित


डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयमा नियमित कोरोना ब्रिफिंग

काठमाडौँ, असार १५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४७६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १२७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४६३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !