६ बैशाख २०८१, बिहिबार

Tag: प्रा. डा. जागेश्वर गौतम

प्रधानमन्त्री र राज्यमन्त्रीले भकुण्डो बनाए जागेश्वरलाई, अन्तत: गरियो वीरबाट सरुवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको चेपुवामा परेर पिडित भएका कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रा. डा. जागेश्वर गौतमलाई अन्तत: वीर अस्पतालबाट सरुवा गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड युनिफाइड