२६ बैशाख २०८१, बुधबार

Tag: कोरोना खोप

दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता : चीनद्वारा तत्काल नेपाललाई १० लाख डोज खोप दिने घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति भण्डारी र सीबीच वार्ता भएलगत्तै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप १०