१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना खोप

भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड¬–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि