२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना खोप

सरकारद्वारा थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिद प्रक्रिया शुरु

काठमाडौं । नेपाल सरकारले थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिदका लागि प्रक्रिया शुरु गरेको छ । आज मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले