२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना खोप

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी,