२० बैशाख २०८१, बिहिबार

Tag: अमेरिका

अमेरिकामा संक्रमितको संख्या १० लाख बढी, जर्मनीमा मास्क लगाउन अनिवार्य

बर्लिन, १७ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् । जर्मनीले बुधबारदेखि सामान किन्न पसल