७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिका

विप्लव समूहद्वारा अमेरिका र सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकार र नेपाल सरकारको बिरुद्धमा बिरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी विदेशी हस्तक्षेप र नेपाल