२० बैशाख २०८१, बिहिबार

पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा


हिमानी शाह

अमेरिका । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आइपुगेकी छन् । अमेरिकामा हिमानी ट्रष्टको शाखा खोल्ने भएपछि पूर्वयुवराज्ञी शाह वासिङटन डिसी आइपुगेकी हुन् ।

स्रोतका अनुसार हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !