१२ श्रावण २०८१, शनिबार

Tag: अमेरिका

अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत

वाशिंगटन । संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । बेइजिङले बुधवार यो कदमलाई महत्त्वपूर्ण उपलब्धी भनेको छ । वासिङ्टनले अमेरिकी