७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिका

आइसिसी विश्वकप लिग दुई : अमेरिकासामु २७७ रनको लक्ष्य

काठमाडौँ, २८ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो ।