४ जेष्ठ २०८१, शुक्रबार

अमेरिकामा कोरोना भाइरस संक्रमित १ लाख नाघ्यो


कोरोना भाइरस

एजेन्सी, १५ चैत्र । अमेरिकामा एकैदिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

वल्ड़ोमिटर डट इन्फोका अनुसार अमेरिकामा यो समाचार अपडेट गर्दै गर्दासम्म १ लाख ४ हजार २ सय ५ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ हजार ७ सय १ पुगेको छ । यसअघि चीन सबैभन्दा बढी संक्रमित भएको देशमा परेकोमा अमेरिका र इटालीले उसलाई उछिनिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !