काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङ जाँदै छन् । प्रधानमन्त्री शाह आज शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका हुन् । प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भएपनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन् ।प्रधानमन्त्रीसँग