१५ असार २०८१, शनिबार
समाचार

‘भाग्यले बाँचेकाहरू’लाई उत्कृष्ट पुरस्कार

काठमाडौं, ५ वैशाख । वैशाख १२ को महाभूकम्पमा परी संयोगले जीवन पाएकाहरूमाथि बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ले बेलायतमा उत्कृष्ट पुरस्कार जितेको छ । बेलायतको स्कटल्यान्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा सो वृत्तचित्रले उत्कृष्ट वृत्तचित्र पुरस्कार जितेको हो । नेपाल-बेलायत सम्बन्ध स्थापनाको