२३ बैशाख २०८१, आइतबार

छायाँ सरकार गठन गर्ने कांग्रेसको निर्णय


ka

१२ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसले शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकमा छायाँ सरकार बनाउने तयारी गरेको छ । कांग्रेसले छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ ।

छायाँ सरकार गठनको अवधारणा आएको भन्दै सांसद गगन थापाले भने, ‘केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छाया मन्त्री बनाएर काम गर्ने टुंग्याएका छौं ।’ छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आआफ्ना मन्त्रालय अन्र्तगत सरकारवाट भएका कामको निगरानी गर्नेछन् । प्रदेश स्तरमा पनि छायाँ सरकार बनाइने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !