१७ असार २०८१, सोमबार
समाचार

पुननिर्माणमा ८ खर्ब ३८ अर्ब लाग्ने सरकारकाे खाका

काठमाडौं– राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घर दुई वर्ष, विद्यालय, सरकारी कार्यालयलगायत सामुदायिक भवन तीन वर्ष र सांस्कृतिक सम्पदा पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार पुनर्निर्माणको पाँचवर्षे योजना सार्वजनिक गर्दै पहिलो चरणमा निजी