१२ जेष्ठ २०८१, शनिबार

सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको घोषणा


१६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भने, सदाचार उपदेश दिने मात्र विषय मात्र होइन, अपनाउने विषय हो । सरकारले सदाचार अपनाउँछ र सदाचारभन्दा बाहिर अरुलाई पनि जान दिँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !