![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2017/10/oli.jpg?fit=830%2C534&ssl=1)
१६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भने, सदाचार उपदेश दिने मात्र विषय मात्र होइन, अपनाउने विषय हो । सरकारले सदाचार अपनाउँछ र सदाचारभन्दा बाहिर अरुलाई पनि जान दिँदैन ।’