६ जेष्ठ २०८१, आइतबार

एक वर्षपछि माक्स मुक्त सहर बनाउने मन्त्री पण्डितको घोषणा


lal babu pandit

१६ फागुन, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्ष भित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले देश र जनताको हित विपरीत काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न आफू पछि नपर्ने पनि स्पष्ट पारे । साथै वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेपछि त्यस्ता उद्योगलाई दण्डित गर्न आफू अग्रसर भएको पनि स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु