१९ असार २०८१, बुधबार
समाचार

विश्वमै बढ्दैछ ‘भात क्रेज’

चामल खपत बढ्दै गर्दा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। कारोबार दैनिकमा समाचार छ। संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपभाेग बढ्दै