५ जेष्ठ २०८१, शनिबार

तराईमा होलीको रौनक तस्बिरमा हेर्नुहोस्


फागु पूर्णिमा_होली

१८ फागुन, काठमाण्डौ । तराई–मधेस क्षेत्रमा शुक्रबार फागुपर्व मनाइँदै छ। जनकपुरबाहेक तराई–मधेस क्षेत्रमा शुक्रबार होली मनाइन लागेको हो। जनकपुर क्षेत्रमा भने मिथिला माध्यमिकी परिक्रमाका कारण शनिबार मनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व शुक्रबार तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । अनुहारैभरी फरक फरक रङ । कतिपयको अनुहार त चिन्नै नसकिने गरी रङले पोतिएका छन् । तराईमा यस्तो देखिदैछ होली ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !