१९ बैशाख २०८१, बुधबार
आगलागी

सुनसरीमा आगलागी हुँदा २ घर जलेर नष्ट, २२ लाख भन्दा बढीको क्षति

सुनसरी, असार २४ । सुनसरीको धरान उप-महानगरपालिका-१४ बिजयपुरमा आज बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर