२१ बैशाख २०८१, शुक्रबार

न्युरोडको एक पाँच तले घरमा आगलागी


आगलागी

४ जेठ, काठमाडौं । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको छ । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगोले विभिन्न पसलका सामान जलेका छन् ।

आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !