२२ बैशाख २०८१, शनिबार
आगलागी

अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च