५ जेष्ठ २०८१, शनिबार

कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख क्षति


आगलागी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको छ ।

उक्त आगलागी प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !