काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी Nepalpatraकाँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी
२९ श्रावण २०७९, आइतबार

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी


भीषण आगलागी

झापा । काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी भएको छ। झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी जारी छ ।

आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !