१२ बैशाख २०८१, बुधबार

Tag: भीषण आगलागी

पोखराको लेकसाइडमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा भीषण आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै नियन्त्रणमा लिन नसकिएको वडा प्रहरी कार्यालय बैदामले