आगलागी Archives - Nepalpatra Nepalpatra आगलागी Archives - Nepalpatra
१८ मंसिर २०७९, आइतबार
आगलागी

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

झापा । काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी भएको छ। झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी जारी छ । आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ