२० बैशाख २०८१, बिहिबार
दुर्घटना

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु, १९ जना घाइते

२५ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका