६ जेष्ठ २०८१, आइतबार
दुर्घटना

छतवाट खसेर भारतीयको मृत्यु

११ जेठ, झापा । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको