७ बैशाख २०८१, शुक्रबार
दुर्घटना

भ्यान दुर्घटना हुँदा १३ बालबालिकाको मृत्यु

एजेन्सी, १३ वैशाख । भारतको उत्तरप्रदेशको कुशीनगरमा बिहिबार एक रेलवे क्रसिङमा रेल र स्कूल भ्यान ठोक्किँदा १३ बालबालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । स्रोतका अनुसार डिभाइन पब्लिक स्कूलको भ्यानमा १० वर्ष मुनीका बालबालिकासहित २५ जना