६ जेष्ठ २०८१, आइतबार

त्रिशुलीमा बुलेट पल्टिदाँ चालकको मृत्यु


accidennt

१४ वैशाख, धादिङ । त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।

काठमाण्डौ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वी राजमार्गकाे धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै पल्टिदाँ भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंहको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गजुरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !