शरीरलाई प्रोटिन किन आवश्यक ?
शरीरलाई प्रोटिन किन आवश्यक ? प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन पाइने खानेकुराहरुमा माछा, मासु, अण्डा, दूध, दही, गेडागुडी आदि पर्दछन । हाम्रो शरीरका सवै अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा