३० असार २०८३, मंगलबार
स्वास्थ्य

गर्भावस्थाका समस्या र उपचार

  महिलाहरुलाई गर्भावस्थामा विभिन्न प्रकारका समस्याहरु देखा पर्न सक्छ। वाकवाकी लाग्ने, खाना पचाउन गाह्रो हुने आदि भएमा खानामा बोसोयुक्त चिल्लो पदार्थाको मात्रा घटाउनु पर्दछ। कागती रस चाट्नु उत्तम हुन्छ। घरमै बनाउन सकिने अदुवा पानि वा दालचिनी पानि खाना अघि तिन