एक्युप्रेसर एउटा यस्तो पुरानो बिधि हो जसलाई अपनाइ शरीरको केहि बिन्दुमा हल्का दवाव दिंदा दुखाई कम हुने हुन्छ। यो विधि अपनाउदा कुनै औषधि प्रयोग गरिरहनु पर्दैन र औषधिको साइड इफेक्टको झमेला पनि रहदैन। एक्युप्रेसर सम्बन्धि अनुसन्धान गरेका विभिन्न बिद्वानहरुको भनाइ