३० असार २०८३, मंगलबार
स्वास्थ्य

स्वास्थ्य र दिर्घायुको लागी उचित श्वास-प्रश्वास प्रकृया

 मानिस लगायत सम्पूर्ण प्राणी र वनस्पतीको शरीरको संरचनात्मक एकाइ कोषलाई जीवनभर प्राणवायु अक्सिजनको आवश्यकता पर्द्छ भन्ने तथ्यप्रति हामी अनभिज्ञ छैनौँ ।श्वास फेर्ने उचित तरिका अपनाइएमा हामीले स्वास्थ्य लाभका साथ साथै आफ्नो आयु आश्चर्यजनक तरिकाले बढाउन सकिन्छ । हाम्रो शरीरमा जति पनि जैविक कृयाकलाप