स्क्रब टाइफस (Scrub typhus) वा बुस टाइफस (bush typhus ) नामक रोग ओरेन्सिया सुसुगमुसी ( Orentia tsutsugamushi ) नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको क्षुक्स्म किराले सार्ने गर्दछ। यो रोग मानिशबाट मानिसमा भने