८ जेष्ठ २०८१, मंगलबार

चिसोको कारणले गर्दा सप्तरीमा थप ३ को मृत्यु


शव

२८ पुस, राजविराज । चिसोका कारणले गर्दा सप्तरीमा बिहीबार साँझ तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । सप्तरीमा चिसोकै कारणले गर्दा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !