मान्छे तनाबमुक्त हुन सक्दैन तर तनाव उत्पन्न गराउने केही कुरावाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नवाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् । राम्रोसँग नसुत्नु:- करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ