३० असार २०८३, मंगलबार
स्वास्थ्य

शरीरमा पसिनाको दुर्गन्ध हटाउने उपायहरु

गर्मियाममा मानिसको शरिरवाट पसिना आउनु स्वभाबिक प्रक्रिया हो । जब गर्मि महिना लागिसके पछि पसिना आउने समस्याले सबैलाई नै सताउने गर्छ । गर्मीयाममा काखी र खुट्टा गन्हाउने बढी मात्रा हुन्छ । पसिना कम र बढी आउनु शारीरिक ग्रन्थीको संरचना र