२० भदौ २०८३, शनिबार
स्वास्थ्य

क्यान्सर रोगका लक्षणहरु

शरीरको वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ । शरीरको टाउको देखि खुट्टासम्मको जुनसुकै भाग,