के हो हृदयघात ? यसका लक्षणहरु र बच्ने उपायहरु
मुटुमा रगतप्रभाह गर्ने धमनीहरुमा क्याल्सियम, प्रोटिन तथा बोसो जम्मा भयो भने धमनीहरु सानो हुँदै जान्छन् र यदि त्यस्ता चिजहरुको मात्रा धेरै भयो भने धमनीहरु थुनिन सक्छन् । थुनिएको अवस्थामा मुटुको कोशिकाहरुमा अक्सिजनको प्रवाह हुँदैन र कोशिकाहरु मर्दैजान्छन्। यस्तो अवस्थालाई हृदयघात