इलाममा एक वर्षमा २१ हजार जनाले गरे स्वास्थ्य बीमा
कात्तिक २५, इलाम । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा